मुख्य समाचार

पर्यटनमन्त्री आले चढेको गाडी धनगढीमा दुर्घटना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ ।

मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको हो । धनगढी विमानस्थलनजिकै कारले ठक्कर दिएको हा । कारले ठक्कर दिएपनि मन्त्रीसहित सबैजना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *