मुख्य समाचार

कांग्रेस अधिवेशन : दलित केन्द्रीय सदस्यतर्फ ९ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको दलित तर्फको केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् ।

दलित खुला र महिलातर्फको अन्तिम मतपरिणामअनुसार खुलातर्फ मानबहादुर नेपाली, प्रकाश स्नेही, नृप वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् भने महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *