मुख्य समाचार

कांग्रेसले सार्वजनिक गर्‍यो रसुवाको क्रियाशील सदस्यताको विवरण

काठमाडौं । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

मंसीरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कांग्रेसले रसुवासहित ७६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको हो । अब प्रदेश नम्बर दुईको रौतहटको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ ।

कांग्रेसले छठपछि वडा अधिवेशन हुन बाँकी रहेका १३ जिल्लासहित बाँकी रहेका अन्य जिल्लामा समेत तल्ला तहको अधिवेशन शुरु गर्दैछ । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसीर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *