मुख्य समाचार

पूर्वराजाले लगाए भाइटीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका लगाएका छन् । उनले कान्छी बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीबाट भाइटीका लगाएका हुन् ।

पूर्वराजाले उत्तम साइतमै शनिबार बिहान ११ः०२ बजे टीका लगाएका हुन् । बहिनिकै घरमा पुगेर शाहले टिका लगाएका हुन् ।

पूर्वराज शाहले बहिनीलाई पनि टीका लगाइदिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *