मुख्य समाचार

वावुराम भट्टराईले लगाए बहिनीसँग भाइटीका

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डाक्टर वावुराम भट्टराईले बहिनी पार्वती भट्टराईका हातबाट भाइटिका लगाएका छन् ।

डाक्टर भट्टराईले आफ्नै निवासमा बहिनीका हातबाट टिका लगाएका हुन् । भट्टराईले बहिनि पार्जतीलाई समेत टिका लगाइदिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *