काठमाडौं । सरकारले राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । केसीमा कोरोना भायरस संक्रमण पुष्टि भएपछि अहिले मेडिसिटी हस्पिटलमा उपचाररत छन् ।
जनमोर्चाको बुधबार बसेको केन्द्रीय समिति बैठकले केसीको उपचारका लागि आथिृक संकलन गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
११ बैशाख २०:२९
९ बैशाख ०८:२१
९ बैशाख १४:१६
१२ बैशाख १६:०७
१२ बैशाख ०६:४२
१३ बैशाख १६:०८




