ताजा समाचार

विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं ।काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो एक घण्टा विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *