ताजा समाचार

जसपाका नयाँ मन्त्रीले लिए सपथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नयाँ मन्त्रीहरुले सपथ लिएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *