ताजा समाचार

एमाले सांसदहरुद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध कायमै


काठमाडौं । नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ। बुधबार संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।
एमाले विरोधको बाबजुद सभामुखले सदन संचालन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *