ताजा समाचार

जबराले शुक्रबार तोके १० इजलास

काठमाडौं। प्रधानमन्त्री चोलेन्द्र शमशेर जबराले शुक्रबार १० इजलास तोकेका छन् । जबरारले एउटा एकल इजलास र ९ संयुक्त गरी २२२ मुद्दाको पेशी तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफ्नै निवासबाटै इजलास तोक्दै आएका छन् । प्रधानन्यायाधीशले आज न्यायाधीशहरु दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, मीरा खड्का, सुष्मलता माथेमा लगायतको लागि पेसी इजलास तोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *