ताजा समाचार

नेपाल आइडल दोस्रो रबि र प्रविशा काे गीत “आउ आउ प्रियसी” सार्वजनिक

काठमाडौं ।  दोस्रो नेपाल आइडल रबि ओड र गायिका प्रविशा अधिकारीको स्वर रहेको प्रेमदिवस लक्षित “आउ आउ प्रियसी” सार्वजनिक भएको छ । मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ।

केशव बैरागी माइलोको शव्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ । अन्जन शर्माले निर्देशन गरेकाे उक्त भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *