फिचर

मौसममा सुधार आएपछि देखिएको दृश्य

‍रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटाबाट शनिबार देखिएको जाजरकोट बारेकोट गाउँपालिकामा पर्ने चाखुरे हिमाल । तस्बिर: कुलदीप न्यौपाने / रासस
रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटा बजारबाट शनिबार देखिएको पुथा हिमालको दृश्य । पश्चिम् धौलागिरी हिमशृङ्खला अन्तर्गत पर्ने रुकुम पूर्वको यो हिमाल ७ हजार २ सय ४६ मीटर अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने / रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ।
सिस्ने हिमाल रुकुम पश्चिम, १९ माघः रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र । तस्बिर ः कुलदीप न्यौपाने÷रासस
सोलेडाँडामा हिमपात गलेश्वर, १९माघ ः म्याग्दीको पर्यटकीय स्थल सोलेडाँडामा यस वर्षकै पहिलोपटक भएको हिमपात । सोलेमा हिमपात भएपछि पश्चिम म्याग्दीका दरबाङलगायतका ठाउँहरुबाट हिउँमा रमाउन आन्तरिक पर्यटकहरु लेकतिर उक्लिएका छन् । तस्वीर ः धु्रवसागर शर्मा÷रासस
मालिका धुरीमा परेको हिउँ गलेश्वर, १९माघ ः म्याग्दीको पर्यटकीयस्थल मालिकाको धुरीमा परेको हिउँ । म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा बिहीबार रातीदेखि हिमपात भएको छ । तस्बिर ः धु्रवसागर शर्मा÷रासस
मौसममा सुधार आएपछि हिउँ बाजुरा, १९ माघ ः बुधबारमा हिउँ परेपछि शुक्रबारको मौसममा सुधार आएसँगै बाजुराको गौमुल गाउँपालिकाको मानाकोट गाउँका डाँडामा देखिएको हिउँ दृश्य । तस्बिर ः प्रेम रौले बाजुरा÷रासस
बादलुको घुम्टो मुनि दार्माकोट गाउँ सल्यान, १९ माघ ः सल्यान दार्मा गाउँपालिका ५ स्थित जलेखर्कबाट देखिएको बादलको घुम्टो मुनि दार्माकोट गाउँ र आसपासको दृश्य । तस्बिरः कुलदीप न्यौपाने÷रासस
मौसममा सुधार आएपछि देखिएको सिमकोट दृश्य सिमकोट ,१९ माघ ः हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल । तस्बिर ःदाने बोहरा÷रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *