शिक्षा / स्वास्थ्य

पाँच मुलुकमा एनओसी जारी गर्न रोक

काठमाडौं । सरकारले मुलुकमा कोभिड-१९ को नयाँ प्रजाति फैलिएको बताउँदै विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ ।

जसमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीन छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्म एनओसी जारी गर्न रोक लगाइएको जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *