अर्थ

मुलुकको आर्थिक अबस्थाअनुसारको मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको स्पष्टोक्ती

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा मुलुकको आर्थिक अबस्थाको विष्लेषण गरेर ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्ने गरी नीति ल्षउने बताए ।

उनले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको भन्दै सबैको इच्छा पुरा नहुनपनि सक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *