ताजा समाचार

सुनको मूल्य स्थिर : प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य साताको पहिलो दिन यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत छ । आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *