राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, आयोगको ३४औं स्थापना दिवसमा अनुपस्थिति

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको जनाएको छ।

आज प्रधानमन्त्री ओली बिहान पौने ९ बजे उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर, ओलीको स्वास्थ्यमा समस्या देखिएका कारणले उपस्थित हुन नसकेको जानकारी दिइयो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *