राजनीति

मन्त्रीपरिषद बैठक बस्दै, बिआरआइ सम्झौताका बारेमा छलफल हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *