काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसले २०७९ असार २७ गते सोमबारका दिन केन्द्रीय समिति बैठक बोलाएको हो ।
कांग्रेसले २७ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेत बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षाका विषयमा छलफल केन्द्रित हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।





