स्थानीय तह निर्वाचन-२०७९

हालसम्म देशभर ३३ हजार १५२ उम्मेदवार निर्वाचत, काे-कहाँ विजयी ?

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार देशभर ३५ हजार २२१ जना निर्वाचित हुनुपर्नेमा अहिलेसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भैसकेका छन् । जसमा २४७ जना मेयर र ४४७ जना अध्यक्षसमेत निर्वाचित भएका छन्।

हेर्नुहाेस् निर्वाचित उम्मेदवाररूकाे नामावलीः-

[pdfjs-viewer attachment_id=228201 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/election-result_V.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/election-result_V.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *