रिबन

काठमाडौं महानगरः स्थापित र सिर्जनालाई पछि पार्दै निकै अघि बढे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै रहेको छ । बालेनले १५७५ मत प्राप्त गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित केशव स्थापितले ९८५ मत प्राप्त गरेका छन् । त्यसै गरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ८२५ मत प्राप्त गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *