रिबन

निर्णय नमान्ने नेतालाई कारबाही गर्ने गठबन्धनकाे निर्णय

काठमाडाैँ । सत्तारुढ गठबन्धनले निर्णय नमान्ने नेतालाई कारबाही गर्ने भएकाे छ । आइतबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले गठबन्धनकाे निर्णयानुसार बागी उम्मेदवारी दिने र फिर्ता नगर्ने नेताहरूलाई कारबाही गर्ने भएकाे छ ।

उनीहरूलाई सम्बन्धित दलले कारबाही गर्नुपर्ने आजकाे बैठककाे निर्णय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *