देश

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ। केही समयअघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो ।

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ ।

[pdfjs-viewer attachment_id=220430 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/नेपाल-सरकार-र-अमेरिकी-सहयोग-निकाय-मिलेनियम-च्यालेन्ज-MCC-सम्झौता-सम्बन्धी.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/नेपाल-सरकार-र-अमेरिकी-सहयोग-निकाय-मिलेनियम-च्यालेन्ज-MCC-सम्झौता-सम्बन्धी.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *