समाचार

किन हाेटलमा वस्दैछ एमाले स्थायी कमिटी वैठक ?

काठमाण्डाैं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज अपराह्न ३ बजे वस्दैछ । पहिलाे पटक वस्न लागेकाे वैठक पनि पार्टी कार्यालयमा नवसी हाेटलमा वस्न लागेकाे हाे । वैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने छ। नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *