राजनीति

डिला, पुष्पा र आरजुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्म ३ हजार ३५० मत गन्दा डिला संग्रौला पुष्पा भुषाल र आरजु देउवाको अग्रता कायमै रहेको छ ।

गणना ३३५०मा खुला महिला
डिला २०७९
पुष्पा १९७५
आरजु १८५०
अम्बिका १६७७
ईश्वरी १६२७
सरिता १५१०
रमा १३५५
शुशिला १३०६
रङंमती १३०८
अनिता १२४४
जमुना ११८६

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *