राजनीति

देउवा प्यानलबाट २६ जना खुला केन्द्रीय सदस्य निर्वाचित


काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवको प्यानलबाट २६ जना खुला केन्द्रीय सदस्य निर्वाचित भएका छन । ३५ जना खुला केन्द्रीय सदस्य मध्ये देउवा प्यानलबाट २६ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन ।


देउवा प्यानलबाट डा. शशांक कोइराला, एनपी साउद, उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा,गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत,नैनसिंह महर, सुनिलबहादुर थापा,मोहन बहादुर बस्नेत निर्वाचित भएका छन ।


यसैगरि गोेविन्द भट्टराई,कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे,पद्यमनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य,उमेशजंग रायमाझी, गणेश लामा,कृष्ण किशोर घिमिरे, डा. गोपाल दहित र मोहोन आचार्य निर्वाचि भएका छन ।

प्रारम्भिक चुनवी नतिजालाई आकलन गर्दा केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *