समाचार

कांग्रेस मत गणना अपडेट : खुलातर्फ ३५९५ मत गन्दा कसले कति मत प्राप्त गरे ?


काठमाडौं । नेपाली कांग्रेसको खुला तर्फका केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । तीन हजार ५ सय ९५ मत गणना गर्दा शशांक कोइरालाले २९ सय ४० मत प्राप्त गरेर अग्रस्थानमा छन ।


यसै गरी एनपी साउद दोश्रो, बालकृष्ण खाँण तेस्रो, उदयशमशेर राणा चौथो र रामहरि खतिवडा पाँचौ स्थामा छन ।
को कुन स्थानमा परे, हेर्नुहोस सूची

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *