काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत सार्वजनिक सार्वजनिक भएको छ ।
२९ सय ९३ मत गन्दा डा.शशांक कोइराला अग्रस्थानमा छन । त्यसपछि क्रमशः एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रमेश लेखक छन ।
खुला सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था छ ।
हेर्नुहोस सूची : २९ सय ९३ मत गन्दा कसले कति मत पाए ?








