देश

एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरले पाएका छन् ।

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतक मनोनयन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *