रिबन

मतदान गरेर बाहिरिए प्रकाशमान सिंह

काठमाडौं।नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् ।

कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ ।

सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *