रिबन

अमेरिकी राजदुतले नमनाएकाे पर्व नै भएन,जनकपुर पुगेर मनाए छठ

काठमाण्डाैं । अमेरिकी राजदुत रेण्डी वेरीले छठ पर्व पनि मनाएका छन।

अलि अघि दशैं र तिहार मनाएकाे तस्वीर सामाजिक सञ्जालमा राखेर चर्चा कमाएका वेरीले सुर्यकाे उपासना गर्ने पर्व छठ पनि मनाएका छन।उनले सामान्य रूपमा शुभकामना दिएर मात्र हाेइन,जनकपुर पुगेर जानकी मन्दिरकाे दर्शन गरेर विधिपुर्वक नै छठ पर्व मनाएका छन।

उनले निधारमा राताे टिका,नाङलाेमा केरा र नरिवल देखि धुपवत्ती सम्म वाेकेर पुजा गरेका छन। काँधमा पिताम्वर र हातमा वत्ती वालेर उनले रूचीपुर्वक पुजा अर्चना गरेर श्रद्धाभक्ति देखाएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *