अर्थ

बृद्धभत्तामा ३३ प्रतिशत वृद्धि, मासिक ४ हजार पुग्यो

काठमाडौं। सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ ।

आर्थिक वर्ष २०७८ ७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्तामा ३३ प्रतिशत वृद्धिगरी ४ हजार पुर्याइएको घोषणा गरेका हुन ।

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *