काठमाण्डाैं।सिद्धवावा भनिने कृष्णदासलाई जेल चलान गरिएकाेछ। अदालत जाँदा जादै अचानक भारत तर्फ भागेर फरार भएका सिद्धवावाले अचानक आत्मसमर्पण गरेपछि उनलाई कारागार चलान गरिएकाे छ।
सुनसरी जिल्ला अदालतमा उनले आत्मसमर्पण गरेका हुन।सिद्धवावाले अनुयायीलाई बलात्कार गरेकाे अडियाे सार्वजनिक भएकाे थियाे।तर उनले इन्कार गर्दै आएका थिए।




