काठमाण्डाैं।इरानकाे राजधानी तेहरानमा युक्रेनकाे यात्रुवाहक विमान दुर्घटना हुदा विमानमा सवार सवै यात्रुकाे निधन भएाे छ । विमानमा १८० यात्रु सवार थिए। तेहरान विमानस्थलबाट उडेकाे केही वेरमा नै विमान दुर्घटना भएकाे थियाे। विमानकाे इन्जिनमा खरावी भएपछि दुर्घटना भएकाे विमान कम्पनीले जनाएकाे छ। उडेकाे केहीवेरमा नै विमानमा मध्यरातमा अागाे लागेकाे थियाे । इरानबाट उडेकाे विमान युक्रेन तर्फ जादै थियाे।
सम्बन्धित समाचार
१८ आश्विन १७:४८
१९ आश्विन ०७:१६
१८ आश्विन ०६:०१
१४ आश्विन १४:३५
२० आश्विन १२:५२
१९ आश्विन १३:४७
२० आश्विन १२:१७
१८ आश्विन १३:२१




