राजनीति

एमालेको गठबन्धन अपवित्र रहेको वावुराम भट्टराईको टिप्पणी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर एमालेले बनाएको चुनावी गठबन्धनलाई अपवित्र भएको आरोप लगाएका छन् ।

पाँच दलीय गठबन्धनले बागमती प्रदेशमा गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलामा भट्टराईले सत्तारुढ गठबन्धन भने अहिलेको आवयकता रहेको दाबी गरे ।

सत्ता गठबन्धन वित्र भएको भन्दै उनले भने,‘कतिपयले भन्ने गर्छन् यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *