राजनीति

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा खड्का नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पुर्णबहादुर खड्का नियुक्त भएका छन् ।

सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि यो प्रतिष्ठानको नेतृत्व उपसभापति विमलेन्द्र नीधिले गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *