राजनीति

आरजु देउवा र अमेरिकी मन्त्री उज्रा जियाबिच भेटवार्ता

काठमाडौं । नेपालमा भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डाक्टर आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् ।

आइतबार बिहान भएको भेटवार्तामा देउवाले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् ।

उज्राले शेरबहादुर देउवालाई भेटेलगत्तै आरजुलाई भेट गरेकी हुन् । शुक्रवार नेपाल भ्रमणमा आएकी उज्रा आइतवार साँझ अमेरिका फर्केकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *