राजनीति

एमालेको ५६ जिल्लामा अधिवेशन सकियो

काठमाडौं । नेकपा एमालेले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशन शुरु भएको पाँच दिनसम्म ५६ जिल्लाको परिणाम सार्वजनिक भएको एमालेले जानकारी दिएको छ।

पुस २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तगृत कतिपय जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको भएपनि कतिपय जिल्लामा भने विवाद उत्कर्षमा छ । सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *