देश

पत्रकार राजेन्द्र विष्टको उपचारका क्रममा निधन

काठमाडौं । प्रेस चैतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ ।

कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छत्यालले जानकारी दिए । पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

तीन दशकदेखि पत्रकारितामा क्रियाशील उहाँ पछिल्लो समय राष्ट्रिय समाचार समिति(रासस)का कार्यरत थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *