देश

एमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न

काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा सो बैठक बसेको हो ।

बैठकले महाधिवेशन तयारीको अहिलेसम्मको कामको समिक्षा गर्दै तीब्रताका साथ तयारीका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *