राजनीति

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक असार २२ सम्म स्थगित

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ।

बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी र नेता राजेन्द्र राईले आ–आफ्ना धारणा राखेपछि बैठक स्थगन गरिएको हो।

पार्टीले बैठक यही असार २२ गते पुनः बस्ने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *