राजनीति

ज्ञानेन्द्र शाही भन्छन्- प्रधानमन्त्रीज्यु तपाईं झोले नै हो !

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको झोले नबन्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित एमालेले नेताहरुले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएपछि त्यसमाथि व्यंग्य गर्दै शाहीले भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्न सुझाव समेत दिएका छन् ।

उनले भनेका छन्-     

प्रधानमन्त्रीज्यु तपाईं झोले नै हो

गिरिबन्धुको

कम्बोडियाको

यतिको

ओम्निको

भ्यु- टावरको

टेरामाक्सको

भुटानी शरणार्थीको

वाईड बोडिको

एनसेलको

पोखरा बिमानस्थलको

भैरहवा बिमानस्थलको

भिजिट भिसाको ।।

तर

प्रधानमन्त्री ज्यु …

भ्रष्टाचारीको झोले होईन

राष्ट्रको झोले बन्नुहोस ।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *