काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
आज अपराहन्न २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।