देश

नेकपा एसकाे सचिवालय बैठक जारी

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेकाे छ ।माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय अालाेकनगरमा जारी रहेकाे हाे ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *