राजनीति

स्वदेश फर्किँदै सभापति देउवा दम्पती

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज फर्किँदैछन्।

वैशाख ७ गते थाइल्याण्ड उडेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र छोरा जयवीर र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्।

देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *