देश

ईदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार (भोली) पर्न गएको इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सरकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले भोली सार्वजनिक बिदा दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *