देश

प्रधानमन्त्रीलाइ १० सांसदले प्रश्न सोध्ने, स्पष्टीकरण भने नदिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज १० जना सांसदले प्रश्न गर्ने भएका छन् ।सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाइ प्रश्न सोध्न १० जना सांसदलाइ समय दिएका छन् ।

‘तर, १० जनाले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसके पछि स्पष्टीकरण सोध्न भने पाइने छैन् ।’ प्रश्न साेध्ने क्रम सुरू भएकाे छ । सुरूमा सांसद भगवती चाैधरीले प्रश्न गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *