राजनीति

अखिल क्रान्तिकारीबाट हालसम्म ४५ जना स्ववियु सभापति निर्वाचित,पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले हालसम्म ४५ वटा क्याम्पसमा सभापति जितेको छ। क्रान्तिकारीका उम्मेदवारहरूले विभिन्न स्थानमा गठबन्धनका प्रतिस्पर्धीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

निर्वाचित केही सभापतिहरूः

१. जुगल ब क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ

२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ– प्रदिप श्रेष्ठ

३. नेत्रावती बहुमुखी क्याम्पस धादिगं – अभिषेक थपलिया

४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी

५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी

६. सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य

७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली

८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा

९. शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा

१०. श्रिकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ

११. संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर

१२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई

१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल

१४. बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट

१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा

१६. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी

१७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली

१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी

१९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी

२०. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा

२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर

२२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर।

२३) अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ

२४) सुर्य गडि सामुदायिक क्याम्पस नुवाकोट जीवन तामाङ

२५) कुमारी नमुना क्याम्पस नुवाकोट मन्दिरा न्यौपाने

२६) रामपुर क्याम्पस,कन्चनपुरको अध्यक्ष रबिना

२७) जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष, अनुनय सिल्वाल

२८) गल्कोट बहुमुखी क्याम्पस बाग्लुंग प्रभात साहनी

२९) रामपुर चितवन इन्जिनियर क्याम्पसमा प्रज्वल अधिकारी

३०) मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक राजन गिरी

३१) रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की

३२) श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी, विशाल थापा

३३) जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक असोक ढुंगाना

३४) जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी

३५) सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष कृष्ण भण्डारी

३६) गुराँस बहुमुखी क्याम्पस बर्दिया तिलक शर्मा

३७) फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान हिमा शर्मा

३८) केदार सुर्य बहुमुखी क्याम्पस विपीनगर डोटी, यशोदा बोहोरा

३९) सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष अ्मर खत्री

४०) मरिण बहुमुखी क्याम्पस सिन्धुलि अध्यक्ष बिषेस राइ

४१) श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष मा ज्ञान्दिल राई

४२. ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै बिजयी

४३. पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष बिजयी

४४. पॉचथर रवि क्याम्पसमा– अध्यक्ष बिजयी

४५. मिक्लाजुंग क्याम्पस मोरंग– प्यानलै बिजयी

४६.सिस्ने शिक्षा क्याम्पस रकुमपुर्व, अमर खत्री

त्रिभुवन विश्वविद्यालयमा विभिन्न क्याम्पसमा भइरहेको मतगणना अझै जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

 

पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, प्रतिभा भण्डारी सभापतिमा निर्वाचित

 

 

काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखरास्थित नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ। मंगलबार साँझ सम्पन्न मतगणनामा प्रतिभा भण्डारी सभापति पदमा निर्वाचित भएकी छन्। सचिवमा सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतमले विजयी हासिल गरेका छन् ।  क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीका अनुसार मतगणनाको अन्तिम ट्याली बाँकी रहे पनि अनेरास्ववियुका उम्मेदवारहरू स्पष्ट अग्रतामा थिए। यो क्याम्पसमा विगतका निर्वाचनहरूमा पनि अनेरास्ववियुले लगातार जित्दै आएको छ।

 

 

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *