काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पीडितसँग माफी माग्दै नआतिन आग्रह गरेका छन् ।
नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी शर्मालाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका बालेनले सरकारी वकिल कार्यालयले सो मुद्दा नचलाउने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन् ।
बालेनले फेसबुकमा यस्तो लेखेका छन् :
‘






