काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ ।
आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो ।