देश

माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *